अनुसूची १५
धितोपत्र व्यवसायी दर्ता प्रमाणपत्रको नवीकरण गर्नको लागि दिने निवेदन

अनुसूची–१५
(नियम ३४ सँंग सम्बन्धित)

धितोपत्र व्यवसायी दर्ता प्रमाणपत्रको नवीकरण गर्नको लागि दिने निवेदन

श्री धितोपत्र बोर्ड
…………… काठमाडौं ।

विषय ः धितोपत्र व्यवसायी दर्ता प्रमाणपत्र नवीकरण बारे ।

म/हामीले धितोपत्र कारोबार ऐन, २०४०, धितोपत्र कारोबार नियमावली, २०५० र सो अन्तर्गत बनेका निर्देशिका तथा अन्य प्रचलित कानुनको अधीनमा रही धितोपत्र व्यवसायीको रुपमा कारोबार गर्न तहाँबाट धितोपत्र व्यवसायी दर्ता प्रमाणपत्र (दर्ता नं. …….। पाई धितोपत्र कारोबार गर्दै आएको तहाँलाई अगवत नै छ ।

म/हामीले प्राप्त गरेको धितोपत्र व्यवसायीको प्रमाणपत्रको अवधि यही मिति ……….. सम्म रहेको हुनाले नवीकरणको लागि रु. ……….. दस्तुर यसै साथ राखी यो निवेदन पेश गरेको छु । छौं ।